एनआरएनए प्रतिनिधि चयनका लागि जर्मनीमा चुनाव

दीपक धिताल । जर्मनी। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी महाअधिवेशनका लागि प्रतिनिधि छनौट गर्न जर्मनीले निर्वाचन शुरु गरेको छ। १५ सय ९५ प्रमाणित सदस्य भएको जर्मनीको तर्फबाट १ सय १५ जना प्रतिनिधि छनौट हुन पाउनेछन्। आइसीसीको मापदण्ड अनुसार हजार जना सदस्यसम्म प्रति १० जना बराबर १ जना प्रतिनिधि र हजार जना पछि … Continue reading एनआरएनए प्रतिनिधि चयनका लागि जर्मनीमा चुनाव